बुधबार, कार्तिक १९ गते २०८३
images
images

ट्रकमा मोटरसाइकल ठोक्किदा तीन जनाको मृत्यु

एक्सप्रेस पाना
बैशाख १३, २०७९ मंगलबार
  • 325
    SHARES
  • ट्रकमा मोटरसाइकल ठोक्किदा तीन जनाको मृत्यु

    वैशाख १२ धनुषा । को क्षिरेश्वरनाथ नगरपालिका–५ सिन्धुलीटोलमा गएराती ३ जना सवार मोटरसाइकल रोकिराखेको ट्रकमा ठोकिदा तीन जनाकै मृत्यु भएको छ । 

    images

    दुर्घटनामा गम्भीर घाइते भएका तीन जना पुरुषको उपचारका क्रममा जनकपुर स्थित प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक तीन जनाकै सनाखत हुन बाँकी रहेको छ । 

    सडक छेउमा रोकिराखेको ना २ ख ८६२४ नम्बरको ट्रकमा गएराती साढे २ बजे लु ८३ प ८६५१ नम्बरको मोटरसाइकल ठोकिएको थियो । 

    images

    ट्रक चालक फरार भएकोले खोजी भइरहेको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।