आइतबार, भाद्र २८ गते २०८३
images

आईपिएल : आज बैंग्लो र राजस्तान भिड्दै

एक्सप्रेस पाना
बैशाख १३, २०७९ मंगलबार
  • 546
    SHARES
  • आईपिएल : आज बैंग्लो र राजस्तान भिड्दै

    वैशाख १३ काठमाडौं ।  जारी १५औं संस्करणको ईण्डियन प्रिमियर लिग (आईपिएल)मा आज एक खेल हुदैछ।

    images

    आज हुने एक खेलमा रोयल च्यालेन्जर्स बैंग्लोर र राजस्तान रोयल्सबीच हुँदैछ । यी दुवै बिचको खेल बेलुकी ७ः४५ मा पुने स्थित महाराष्ट्र क्रिकेट एकेडेमीमा हुनेछ । 

    जारी सिजन ७ खेलमा ५ जितका साथ राजस्तान तेस्रो स्थानमा रहदाँ बेंग्लोर भने भने ८ खेलमा ५ जित सहित तालिकाको पाँचौं स्थानमा रहेको छ। आजको खेलमा जित हात पारेर राजस्तान शीर्ष स्थानमा उक्लन चाहान्छ भने जितका साथ बैंलोर अंक तालिकाको दोस्रो स्थानमा उक्लन चाहान्छ।

    images

    यसै संस्करणमा यस अघि भएको भेटमा बैंग्लोर ४ विकेटले विजयी भएको थियो । सोमबार सम्पन्न खेलमा चेन्नाई माथीको जित सहित पन्जाब अंक तालिकाको छैठौं स्थानमा उक्लिएको छ । यस संस्करणको आईपिएलमा नया दुई टोली सहित १० टिमको सहभागीता रहने छ। १५ औं संस्करणको आईपिएलमा १० टोलीको सहभागीतामा लिग चल्नेछ। १० टोलीलाई दुई समुहमा बिभाजन गरिएको छ ।