आइतबार, भाद्र २८ गते २०८३
images

एसियन गेम्स : बास्केटबल छनोट वैशाख तेस्रो साताबाट

एक्सप्रेस पाना
बैशाख १४, २०७९ बुधबार
  • 771
    SHARES
  • एसियन गेम्स : बास्केटबल छनोट वैशाख तेस्रो साताबाट

    वैशाख १४ काठमाडौं । १९औं एसियन गेम्स (एसियाड)का लागि नेपाल बास्केटबल संघले महिला बास्केटबल (थ्री बाई थ्री) राष्ट्रिय टोलीको प्रारम्भिक छनोट गर्ने भएको छ । 

    images

    बुधबार संघका कार्यबाहक अध्यक्ष भीमसिंह गुरुङले वैशाख १७ र १८ गते राखेप सेमिइन्डोर कभर्डहलमा खेलाडी छनोट कार्यक्रम रहेको जनाए । ‘हामी यु-२३ को लङ नेम छनोट गर्न गइरहेको छौं,’ उनले लेखेका छन् । 

    आगामी सेप्टेम्बरमा चीनको होन्जोउ सहरमा आयोजना हुने एसियाडमा समावेश भएसँगै बास्केटबल संघले खेलाडी छनोट गर्न लागेको हो । 

    images