आइतबार, भाद्र २८ गते २०८३
images

युनाइटेडको जितमा रोनाल्डोको गोल

एक्सप्रेस पाना
बैशाख २०, २०७९ मंगलबार
  • 275
    SHARES
  • युनाइटेडको जितमा रोनाल्डोको गोल

    वैशाख २० काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले ब्रेन्टफोर्डलाई ३-० अन्तरलेै पराजित गरेको छ । 

    images

    सोमबार राति युनाइटेडलाई घरेलु मैदान ओल्ड ट्राफोर्डमा जिताउन ब्रुनो फर्नाण्डेज, क्रिष्टियानो रोनाल्डो र राफेअल भरानेले १-१ गोल गरे । 

    उक्त जितसँगै युनाइटेड ३६ खेलबाट ५८ अंक जोड्दै छैटौं स्थानमा छ । पराजित ब्रेन्टफोर्ड ३५ खेलबाट ४० अंक बनाउँदै १४औँ स्थानमा छ ।

    images