आइतबार, भाद्र २८ गते २०८३
images

जिम्बाब्बे ए विरुद्ध टस जितेर पहिला बलिङ गर्दै नेपाल

एक्सप्रेस पाना
बैशाख २१, २०७९ बुधबार
  • 450
    SHARES
  • जिम्बाब्बे ए विरुद्ध टस जितेर पहिला बलिङ गर्दै नेपाल

    वैशाख २१ काठमाडौं । जिम्बाब्बे  ए विरुद्ध टि२० सिरिजको अन्तिम खेलमा नेपालले टस जितेर पहिलाबलिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा केहीबेरमा सुरु हुने खेलका लगि नेपाली टिममा कुनै पनि परिवर्तन गरिएको छैन । 

    images

    जिम्बाब्बे ए विरुद्ध पहिलो टि२० खेल ६ विकेटले हारेको नेपालले दोस्रो खेल वर्षाका कारण रद्द हुँदा अंक बाँडेको थियो । 

    आजको खेलमा जित निकाल्दै नेपाल सिरिज बराबरी गर्न चहान्छ । 

    images

    नेपाली टिम :

    सन्दीप लामिछाने (कप्तान) , आसिफ शेख, रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, भीम सार्की, मोहमद आदिल आलम, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, अविनाश बोहरा र बसिर अहमद