बुधबार, कार्तिक १९ गते २०८३
images
images

ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

एक्सप्रेस पाना
बैशाख २३, २०७९ शुक्रबार
  • 396
    SHARES
  • ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

    वैशाख २३ कैलाली । जोशिपुर गाउँपालिका–६ कुसैनी बस्ने १७ वर्षीय सन्दिप डगौराको ट्रयाक्टर दुर्घटनामा परी शुक्रबार बिहान मृत्यु भएको छ । 

    images

    आफ्नै पावर टेलर ट्रयाक्टरले खेत जोत्ने क्रममा दुर्घटना हुँदा गम्भीर घाइते भएका उनको घोडाघोडी अस्पताल सुख्खडमा उपचारको क्रममा मृत्यु भएको हो । 

    दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    images