वैशाख २४ काठमाडौं । नेपाल र जिम्बावे बिचको ३ खेलको एकदिवसिय सिरिजमा दोस्रो खेल आज हुदै छ ।
किर्तिपुरस्थित टियु मैदानमा खेल बिहान ९ः३० मा सुर हुनेछ । जिम्बावे ए टोलीसँगको ३ खेलको एकदिवसिय सिरिजको पहिलो खेलमा कमजोर ब्याटिङका कारण नेपाल ३ विकेटले पराजित भएको थियो।
बर्षाका कारण पहिले हुने भनिएको ३ खेलको एकदिवसिय सिरिज भन्दा पहिले टि२० सिरिज गरिएको थियो । टि२० सिरिज १-१ को बराबरीमा सकिएको थियो ।


