आइतबार, भाद्र २८ गते २०८३
images

अन्तिम एकदिवसीय सिरिजमा नेपाल र जिम्बावे ए भिड्दै

एक्सप्रेस पाना
बैशाख २६, २०७९ सोमबार
  • 409
    SHARES
  • अन्तिम एकदिवसीय सिरिजमा नेपाल र जिम्बावे ए भिड्दै

    वैशाख २६ काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज सोमबार पाहुना टोली जिम्बावे 'ए' विरुद्ध अन्तिम अभ्यास खेलमा प्रतिस्पर्धा गर्दैछ ।

    images

    त्रिवि क्रिकेट मैदानमा हुने नेपाल र जिम्बावे 'ए' बीचको खेल बिहान ९:३० बजे सुरु हुनेछ । नेपाल आजको खेलमा जिम्बावेविरुद्ध जित निकाल्दै सिरिज जित्न चाहन्छ ।

    यसअघि नेपाल पहिलो खेलमा ३ विकेटले पराजित भएको थियोे भने दोस्रो खेलमा ९ विकेटले विजयी भयो ।

    images