आइतबार, भाद्र २८ गते २०८३
images

जिम्बावे ‘ए’ विरुद्ध कुशलको अर्धशतक

एक्सप्रेस पाना
बैशाख २६, २०७९ सोमबार
  • 562
    SHARES
  • जिम्बावे ‘ए’ विरुद्ध कुशलको अर्धशतक

    वैशाख २६ काठमाडौं । जिम्बावे ‘ए’ विरुद्धको तेस्रो एकदिवसीय खेलमा नेपाली टोलीका ओपनर ब्याटर कुशल भुर्तेलले अर्धशतक बनाएका छन् ।

    images

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जिम्बाब्बले दिएको २१४ रनको लक्ष्य पछ्यारहको नेपाली टोलीबाट कुशलले ४२ बलमा ६ पाँच चौका र एक छक्कासहित ५० रन पूरा गरे । त्यसअघि नेपाली टोलीका अर्का ओपनर ब्याटर आसिफ शेख ३७ बलमा २९ रन बनाएर आउट भएका थिए ।