आइतबार, भाद्र २८ गते २०८३
images

नेपाली टेबल टेनिस टिम फाइनलमा

एक्सप्रेस पाना
बैशाख २७, २०७९ मंगलबार
  • 455
    SHARES
  • नेपाली टेबल टेनिस टिम फाइनलमा

    वैशाख २७ काठमाडौं । माल्दिभ्सको मालेमा जारी दक्षिण एशियाली जुनियर तथा क्याडेट टेबल टेनिसमा नेपाल फाइनल प्रवेश गरेको छ । नेपाली क्याडेट महिला  टिमले श्रीलङ्कन क्याडेट टिमलाई सेमिफाइनलमा ३-१ को जित निकाल्दै फाइनल प्रवेश गरेको अखिल नेपाल टेबल टेनिस संघका उपाध्यक्ष धर्ममान बज्राचार्यले जानकारी गराएका छन् । 

    images

    नेपाली टोलीले उपाधिका लागि फाइनलमा भारतको सामना गर्नेछ ।