आइतबार, भाद्र २८ गते २०८३
images

मिसिसागा क्रिकेट लिगमा एनसीसी क्लबले सहभागी जनाउने

एक्सप्रेस पाना
बैशाख २८, २०७९ बुधबार
  • 512
    SHARES
  • मिसिसागा क्रिकेट लिगमा एनसीसी क्लबले सहभागी जनाउने

    वैशाख २८ काठमाडौं । क्यानाडा क्रिकेट संघमा आबद्ध रहेको मिसिसागा संघले आयोजना गर्न लागेको मिसिसागा क्रिकेट लिग २०२२ मा नेप्लिज क्यानेडियन क्रिकेट क्लब एनसिसीले सहभागीता जनाउने भएको छ।

    images

    त्यस लिगका लागि आज नेप्लिज क्यानेडियन क्रिकेट क्लब (एनसिसी) बोर्डले सर्वसम्मतिले निरञ्जन श्रेष्ठलाई टोलीको कप्तानमा नियुक्त गरेको छ ।

    नेप्लिज क्यानेडियन क्रिकेट क्लबका अध्यक्ष कोरोज श्रेष्ठले बन्नु भयो "श्रेष्ठ क्लबको प्रारम्भिक दिनदेखि नै टोलीसँग आवद्ध केही एनसीसी सदस्यहरू मध्ये एक हुन्। श्रेष्ठले क्लब स्थापना भएदेखि नै सबै लिग प्रतियोगिता र एनसीसी कप प्रतियोगितामा सहभागिता जनाएका छन् । श्रेष्ठ मिसिसाउगा र्याम्बलर्स लिग मा भाग लिने २०२० एनसिसीका लागि टोलीका उपकप्तान थिए। प्रतियोगिता में २७ देखि सुरु हुँदै छ।

    images