आइतबार, भाद्र २८ गते २०८३
images

नेपाललाई ब्याटिङको निम्तो

एक्सप्रेस पाना
जेठ ३, २०७९ मंगलबार
  • 324
    SHARES
  • नेपाललाई ब्याटिङको निम्तो

    जेठ ३ काठमाडौं । पाँच टि२० शृंखलाको दोस्रो खेलमा भ्रमणकारी टोली युगान्डाले टस जितेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा युगान्डाले टस जितेर फिल्डिङ गर्ने भएसँगै रुविना क्षेत्रीको कप्तानीमा रहेको नेपालले पहिले व्याटिङ गर्ने भएको हो । 

    images

    खेल १ बजे सुरु हुनेछ । हिजोबाट सुरु भएको शृखलामा युगान्डाले १-० को अग्रता बनाएको छ । नेपाल पहिलो खेलमा १२ रनले पराजित भएको थियो । 

    पहिलो खेलमा अनुपस्थित रहेकी अलराउन्डर सीता राना मगर दोस्रो खेल भने खेल्नेछिन् । पहिलोपटक घरेलु मैदानमा टि२० शृंखला खेल्दै गरेको नेपाल र युगान्डाबीच पाँच खेल हुनेछ ।  

    images