आइतबार, भाद्र २८ गते २०८३
images

नेपाल टस जितेर ब्याटिङ गर्दै 

एक्सप्रेस पाना
जेठ ५, २०७९ बिहीबार
  • 221
    SHARES
  • नेपाल टस जितेर ब्याटिङ गर्दै 

    जेठ ५ काठमाडौं । तेस्रो टि२० खेलमा युगान्डाविरुद्ध नेपालले टस जितेर ब्याटिङ गर्ने गर्ने गरिरहेको छ । कीर्तिपुर स्थित टियु मैदानमा कप्तान रुविना क्षेत्रीले टस जितेर सुरुआती ब्याटिङ गर्ने निर्णय गरकी हुन् ।  

    images

    जारी खेलमा नेपालले १० ओभर खेल्दा दुई विकेट गुमाएर ३८ रन बनाएको छ । श्रृंखलामा युगान्डा लगातार तेस्रो खेल जित्ने योजनामा छ । यदि आजको खेल जिते युृगान्डाले श्रृंखला दुई खेल अघि नै आफ्नो नियन्त्रणमा राख्नेछ । 


    त्यसैले नेपाल आजको खेल जित्दै श्रृंखलामा पुनरागमन गर्न चाहन्छ । पहिलो खेलमा युगान्डा १२ रन र दोस्रो खेलमा एक विकेटले विजयी भएको थियो । यस पछि दुई खेल हुनेछ ।

    images