जेठ ५ काठमाडौं । इन्टरनेस्नल स्कूल स्पोर्ट फेडेरेसनको फ्रान्समा भएको साधारणसभा बाट नेपालको प्रतिनिधित्व गर्दै राज कुमार कार्की कार्यकारी समितिको सदस्यमा निर्वाचित भएका छन् ।
"साधारण सभाले मलाई कार्यकारी समितिको सदस्यमा निर्बाचित गरेकोमा धेरै गर्ब लागेको छ यो सफलता मेरो नभई मेरो मातृभूमि नेपालको हो र यो जितकोसफलता नेपालली खेलकुदमा समर्पित गर्न चाहन्छु मैले मेरो ४ बर्से कार्यकालमा नेपाली खेलाडी, प्रशिक्षक, निर्णायक, खेलकुद कर्मीहरुलाई बिशेष अबसर प्रधान गरी राष्ट्र र नेपाली खेलकुदको शिर उच्चो राख्न लागि पर्ने प्रतिबधता पेश गर्दछु "।उनले भने
नेपाली खेलकुदलाई लामो समय देखि योगदान दिँदै आएका कार्की नेपाल स्कुल स्पोर्ट्स फेडेरेसनका महासचिव समेत हुन्।


