आइतबार, भाद्र २८ गते २०८३
images

नेपालले युगान्डलाई दियो ९८ रनको लक्ष्य

एक्सप्रेस पाना
जेठ ६, २०७९ शुक्रबार
  • 387
    SHARES
  • नेपालले युगान्डलाई दियो ९८ रनको लक्ष्य

    जेठ ६ काठमाडौं । युगान्डासँगको चौथो टि२० आई खेलमा नेपालले ९८ रनको लक्ष्य प्रस्तुत गरेको छ । 

    images

    टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको नेपालले निर्धारित १८ ओभरमा अल आउट हुँदै ९६ रनमा समेटियो ।

    यसअघि तीनै खेलमा नेपाल पराजित भएको थियो । उक्त तीन हारसँगै युगान्डाले ५ खेलको सिरिज ३-० ले दुई खेल अगावै जितेको छ ।

    images