आइतबार, भाद्र २८ गते २०८३
images

यू१९ महिला क्रिकेट टोलीको कप्तानमा कृतिका नियुक्त

एक्सप्रेस पाना
जेठ ९, २०७९ सोमबार
  • 446
    SHARES
  • यू१९ महिला क्रिकेट टोलीको कप्तानमा कृतिका नियुक्त

    जेठ ९ काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले कृतिका मरासिनीलाई यू १९ महिला टोलीको कप्तान नियुक्त गरेको छ ।

    images

    क्यानले आसन्न आईसीसी यू१९ महिला विश्वकप छनोट क्रिकेटका लागि कृतिकालाई कप्तान नियुक्त गरिएको हो ।

    मलेसियामा जुन ४ तारिखबाट सुरुहुने छनोटमा नेपालले घरेलु टोली मलेसियासहित थाइल्याण्ड, युएई, भुटान, चीन, कतार र म्यानमारसँग खेल्ने छ ।

    images