जेठ ९ काठमाडौं । काठमाडौं नेपालस्थित पाकिस्तानी दूतावासका महामहिम राजदूत सैयद हैदर शाहले विस्तारित द्विपक्षीय खेलकुद सम्बन्धको संकेतस्वरूप नेपाली राष्ट्रिय यू-१९ महिला क्रिकेट टोलीलाई १६ थान क्रिकेट किटहरू प्रदान गरेकाे छ ।
नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द, कोषाध्यक्ष रोशनकुमार सिंह, कार्यकारिणी सदस्य दुर्गाराज पाठक र महाप्रबन्धक ब्रितान्त खनालको उपस्थितिमा उक्त कार्यक्रम प्रदान गरिएको हो ।

