आइतबार, भाद्र २८ गते २०८३
images

एएफसी यू-१७ एसियन कप छनोटको ड्र सार्वजनिक

एक्सप्रेस पाना
जेठ १०, २०७९ मंगलबार
  • 288
    SHARES
  • एएफसी यू-१७ एसियन कप छनोटको ड्र सार्वजनिक

    जेठ १० काठमाडौं । एएफसी यू-१७ एसियन कप छनोटमा नेपाल थाइल्याण्ड, भियतनाम र चाइनिज ताइपेसँग एकै समुह एफमा परेको छ । 

    images

    एसियाली फुटबल महासंघ (एएफसी)ले मंगलबार सार्वजनिक गरेको समूहमा नेपाल सहित आयोजक भियतनाम, थाइल्याण्ड र चाइनिज ताईपे रहेका छन् । 

    समूहको पहिलो खेलमा नेपालले १९ असोजमा थाईलान्डको सामना गर्नेछ । दोस्रो खेल भियतनामविरुद्ध २१ असोजमा हुनेछ । 

    images

    यस्तै तेस्रो तथा अन्तिम खेल २३ असोजमा चाइनिज ताईपेविरुद्ध हुनेछ । समूहको शीर्षस्थानमा रहने टोली सिधै छनोट हुनेछ भने दोस्रोमा रहनेले मौका पाउनेछ ।