आइतबार, भाद्र २८ गते २०८३
images

राष्ट्रिय खेलकुद सर्यो, यस्तो छ नयाँ मिती

एक्सप्रेस पाना
जेठ १०, २०७९ मंगलबार
  • 318
    SHARES
  • राष्ट्रिय खेलकुद सर्यो, यस्तो छ नयाँ मिती

    जेठ १० काठमाडौं । गण्डकी प्रदेशमा हुने तय भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता तयारी अभावका कारण सरेको छ । 

    images

    युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज, राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव टंकलाल घिसिङ, उपाध्यक्ष शिव कोइरालाको उपस्थितिमा भएको कार्यक्रमले मिति सरेको जनाएको हो ।

    नवौं खेलकुद प्रतियोगिता २२ देखि २८ जेठमा हुने पूर्व निर्धारित तालिका थियो । नंया मिति २८ असोजदेखि ३ कार्तिकका लागि तोकिएको छ । युवा तथा खेलकुद मन्त्री गहतराजले वर्षा समय र दसैं तिहार नछेकिने गरि मिति तय गरेको जनाए । 

    images