जेठ ११ काठमाडौं । नेपाल क्रिकेट संघ क्यानको बोर्ड बैठकले फ्रेन्चाईज क्रिकेट नेपाल टि२० लिग खेल्ने ६ वटा टिमको नाम सार्वजनिक गरिएको छ ।
क्यानले नेपाल टि२० लिगका लागि विराटनगर, जनकपुर, काठमाडौं, पोखरा, लुम्बिनी/भैरहवा र फार वेस्टर्न नामलाई पक्का गरिएको जनाएको छ ।
त्यस्तै यस अघि हुदै आएका लिगहरुलाई क्षेत्रीय लिगका रुपमा लग्ने बैठकले निर्णय लिएको छ।



