आइतबार, भाद्र २८ गते २०८३
images

उषा आबद्ध दिबेही सिफान्जीको सुखद सुरुवात

एक्सप्रेस पाना
जेठ १२, २०७९ बिहीबार
  • 591
    SHARES
  • उषा आबद्ध दिबेही सिफान्जीको सुखद सुरुवात

    जेठ १२ काठमाडौं । नेपाली महिला भलिबल राष्ट्रिय टिमकी सदस्य उषा भण्डारी आबद्ध रहेको दिबेही सिफान्जी क्लबले सुखद सुरुवात गरेको छ ।

    images

    उसले आफ्नो पहिलो खेलमा क्लब हाल्फलाइन लिक्केजलाई ३०को सोझो सेटमा पराजित गरेको हो। दिबेही २५-५,२५-१५ र २५-९ को सेटमा विजयी भएको हो ।

    नेपाली टिमकी अर्की सदस्य कामना बिष्ट समेत स्थानिय टिम पुलिस क्लबबाट खेल्दै छिन् ।उनको टोलीको खेल आज रहेको छ ।माल्दिभ्सको भलिबल सिजन २०२२ मा यस टोलीको यो पहिलो खेल हो। खेल नेपाली समयानुसार रातको १०ः३० मा हुनेछ ।

    images