आइतबार, भाद्र २८ गते २०८३
images

काँग्रेस सभापति दाहालको सक्रियता : जिताए मेयर र ५ वडा

एक्सप्रेस पाना
जेठ १३, २०७९ शुक्रबार
  • 1.0K
    SHARES
  • काँग्रेस सभापति दाहालको सक्रियता : जिताए मेयर र ५ वडा

    जेठ १३ काठमाडौं । जिल्लाको कागेश्वरी मनोहरा नगरपालिकामा नेपाली काँग्रेसले मेयर सहित ५ वडामा विजयी हासील गरेको छ । मेयरमा उपेन्द्र कार्की विजयी हुनु भएको हो । २०४७ पछी काँग्रेसले यस नगरमा जितेको हो । 

    images

    सभापति उद्दव दाहालले निर्वाचित भए लगतै सक्रियता देखाउनु भएको थियो । उहाँले सबै वडा इकाईका कार्यालयलाई डिजिटल सिस्टममा सञ्चालन गर्न सामाग्री उपलब्ध गराउनु भएको थियो । सँगठनलाई चुस्त र मजबुत बनाउन उहाँ सफल हुनुभयो । सबैको सहयोगले नगरमा विजयी प्राप्त गर्न सकिएको उहाँले बताउनुभयो ।