आइतबार, भाद्र २८ गते २०८३
images

खेल पूर्वाधारका लागि ८७ करोड बजेट विनियोजन

एक्सप्रेस पाना
जेठ १५, २०७९ आइतबार
  • 417
    SHARES
  • खेल पूर्वाधारका लागि ८७ करोड बजेट विनियोजन

    जेठ १५ काठमाडौं । सरकारले खेल पूर्वाधार क्षेत्रका लागि ८७ करोड रकम विनियोजन गरेको छ । 

    images

    संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आइतबार आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले खेल पूर्वाधार क्षेत्रको विकासका लागि ८७ करोड रकम विनियोजन गरिएको जानकारी दिएका हुन्  ।