आइतबार, भाद्र २८ गते २०८३
images

युनाइटेड छाडे पोग्वाले

एक्सप्रेस पाना
जेठ १८, २०७९ बुधबार
  • 295
    SHARES
  • युनाइटेड छाडे पोग्वाले

    एजेन्सी । फ्रान्सका स्टार खेलाडी पाउल पोग्वाले इंग्लिस प्रिमियर लिग क्लब म्यानचेष्टर युनाइटेड छाडेका छन् । 

    images

    सम्झौता अवधि सकिएसँगै निःशुल्क ट्रान्सफरमा युनाइटेड छाडेको क्लबले जनाएको छ । फ्रान्सलाई सन् २०१८ मा विश्वकप जिताएका २९ वर्षीय पोग्वाले विश्व कीर्तिमान सहित सन् २०१६ मा युभेट्सबाट युनाईटेडमा जोडिएका थिए । ओल्ड ट्राफोर्डमा रहँदा पोग्वाले २२६ खेलमा ३९ गोल गरेका छन् ।