आइतबार, भाद्र २८ गते २०८३
images

मेस्सीको एक्लैको पाँच गोल

एक्सप्रेस पाना
जेठ २३, २०७९ सोमबार
  • 296
    SHARES
  • मेस्सीको एक्लैको पाँच गोल

    एजेन्सी । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले एस्टोनियालाई ५-० गोलले पराजित गरेको छ । 

    images

    आइतबार राति भएको खेलमा कोपा अमेरिका विजेता अर्जेन्टिनालाई जिताउन कप्तान लियोनल मेस्सीले एक्लै पाँच गोल गरे । 

    पहिलो हाफमा २ गोल गरेका मेस्सीले दोस्रो हाफमा थप ३ गोल गरेका थिए । उनले आठौं मिनेटमा पेनाल्टीबाट गोल गरि अग्रता दिलाएका थिए भने , त्यसपछि खेलको ४५, ४७, ७१ र ७६ मिनेटमा गोल गरेका थिए । 

    images