आइतबार, भाद्र २८ गते २०८३
images

भुटानविरुद्ध नेपाल बलिङ गर्दै : यू-१९ क्रिकेट

एक्सप्रेस पाना
जेठ २३, २०७९ सोमबार
  • 313
    SHARES
  • भुटानविरुद्ध नेपाल बलिङ गर्दै : यू-१९ क्रिकेट

    जेठ २३ काठमाडौं । आईसीसी यू-१९ महिला टि-२० विश्वकप एसिया छनोटअन्तर्गत तेस्रो खेलमा नेपालले भुटानविरुद्ध टस जितेर बलिङ गर्ने भएको छ ।

    images

    मलेसियामा जारी प्रतियोगितामा नेपालको यो तेस्रो खेल हो । नेपाल दोस्रो जितको खोजीमा रहेको छ । यसअघि भएको दुई खेलमा नेपालले एक जित र एक हार नतिजा निकालेको छ । 

    नेपाल पहिलो खेलमा कतारविरुद्ध ७९ रनले विजयी भएको थियो भने यूएईसँग १० विकेटले पराजित भएको थियो । 

    images