२०७९ माघ ४ गते बुधवारमेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) विशेष भेटघाटले काममा उत्साह बढाउला। सामाजिक दायित्व हातलागी हुनेछ। मध्याह्नपछि श्रमको उचित मूल्यांकन हुनेछ भने प्रतीक्षा गरिएको लाभांश प्राप्त हुनेछ।
विद्युतीय कारोबारलाई प्रवद्र्घन गर्ने उद्देश्यका साथ स्मार्ट क्युआरले बीग मार्टसँग सहकार्य गरि हरेक बुधबार र शनिबार तरकारी तथा फलफुल खरिदमा स्मार्ट क्युआर मार्फत भुक्तानी गर्दा
काठमाडौँ । यही माघ १ गते आइतबार काठमाडौँबाट पोखरातर्फ उडेको यती एयरलाइन्सको नाइन एनएएनसीएटिआर७२५०० विमान दुर्घटनामा परेर मृत्यु भएकामध्ये ४८ जनाको शव काठमाडौँ ल्याइएको छ
काठमाडौं । देशभर नै नेपाल टेलिकमको मोबाइल सेवा अबरुद्ध भएको छ । कम्पनीको मोबाइल सेवा अन्तर्गतका ल्यान्डलाइन, प्रिपेड तथा पोस्टपेडको फोन मंगलबार मध्यान्ह १२ बजेदेखि
मध्यनेपाल नगरपालिका– १ जिता निवासी पुष्पराज पौडेललाई भारतको राजस्थान (चित्रौडगढ) स्थित मेवार्ड विश्वविद्यालयले A Study on Effectiveness of Household income for Rural Development in Nepal
पोखरा । सोमवार बिहान फेला परेको यति एअरलाईन्सको 'ब्लाक बक्स' छानबिन आयोगलाई जिम्मा लगाईएको छ । आइतवार बिहान भएको बिमान दुर्घटनाको 'ब्लाक बक्स' सोमवार भेटिएपछि
मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले झाँक्री प्रदर्शन गर्नुभएको छ । नगर प्रमुख तामाङ सहितको टोलीले आज मेलम्ची नगरपालिका वडा नं. ९ ज्यामिरे स्थित सातधारा दुप्चेश्वर
काठमाडौँ । पोखरामा भएको विमान दुघर्टनामा उद्धारका लागि दुई वटा हेलिकोप्टर परिचालन गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले जारी
काठमाडौँ । पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना भएको छ । काठमाडौँबाट विहान १०: ३३ बजे पोखराका लागि उडेको यति एयरलाइन्सको एटीआर–७२ विमान दुर्घटना भएको हो
जागेश्वरीटार खानेपानी तथा सरसफाइ उपभोक्ता समिती मेलम्ची ११ को तेस्रो साधारणसभा तथा अधिबेशन आज सम्पन्न भएको छ ।अधिबेशनले पुन मनोरथ दुलालको अध्यक्षतामा ११ सदस्यीय नयाँ
‘लायन्स क्लब ब्राइट भिजन’ काठमाडौँद्वारा बिद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ । इन्द्रावती गाउँपालिका वडा नम्बर ५ सुर्यकोट स्थित कालिका आधारभूत विद्यालयका ५० जना विद्यार्थीहरूलाई
बलात्कार आरोप लागेका क्रिकेटर कप्तान सन्दीप लामिछाने २० लाख रुपैयाँ धरौटी बुझाएर जेलबाट छुटेका छन् । शुक्रबार दिउँसो उनी केन्द्रीय कारागार सुन्धाराबाट छुटेका हुन् ।
झापाको गौरादह नगरपालिका-१ स्थित भित्री सडक खण्डमा स्कुल बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा ७२ वर्षीया तुलसा दाहाल रहेकी छन् । बिहीबार
काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछाने आज शुक्रबार थुनामुक्त हुने भएका छन् । नाबालिग बलात्कारको आरोपमा थुनामा रहेका लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा
नेपाल टेलिकमले शेयरधनीहरुलाई लाभांश वितरण गर्ने भएको छ । बिहीबार काठमाडौँमा सम्पन्न भएको नेपाल टेलिकमको १५औँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७८/७९ को मुनाफा रकममध्येबाट प्रतिशेयर
गोरखाको शहिद लखन गाउँपालिकामा सडकमा गुडिरहेको टिप्पर अनियन्त्रित भएर घरमाथि ठोक्एिर दुर्घटना भएको छ । शहिदलखन गाउँपालिका-७ खाब्दिभन्ञ्याङ्म नजिकै गएराती सडकमा गुडिरहेको टिप्पर अनियन्त्रित भएर
काठमाडौं । नेपाली क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेको पुनरावेदन निवेदनमाथि आज पाटन उच्च अदालतमा सुनुवाइ हुँदै छ । जबरजस्ती करणी मुद्दामा आफूलाई पुर्पक्षका लागि थुनामा राख्ने
काठमाडौँ । आइएमई पेर डेली ग्रोसरी सुपरमार्केटवीच एक समझदारी पत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार ग्राहकहरूले हरेक दिन आइएमई पेको भिसा कार्ड प्रयोग गरी
‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुरुप सम्पूर्ण बैंकिङ्ग सेवाहरू क्रमिक रुपले डिजिटल माध्यमबाट प्रदान गर्ने अठोट लिएको यस एन आई सी एशिया बैंकले देशका
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी तीन वर्षको आय प्रक्षेपण गरेको छ । आगामी आर्थिक वर्ष २०८०÷८१, २०८१÷८२ तथा २०८२÷८३ को लागि आय प्रक्षेपण गरिएको हो
इन्द्रावती गाउँपालिका वडा नम्बर ५ स्थित कलश बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३औं बार्षिक साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ । सधारण सभाको
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव डा. गंगालाल तुलाधरले देशका अधिकांश क्षेत्रमा डोजर आतंक बढेको बताउनुभएको छ । बुधबार काठमाडौंमा भएको विपद जोखिम न्यूनिकरण तथा
काठमाडौं । नेपाल राष्ट्रिय खड्गी समाज काठमाडौं जिल्ला समितिले उपत्यकाव्यापी नेवाः नृत्य प्रतियोगीता गर्ने भएको छ । समाजले काठमाडौं जिल्ला समितिले आउँदो माघ १४ गते शनिबार
काठमाडौँ । पुस २७ गते पृथ्वी जयन्तीको अवसरमा सार्बजनिक बिदा दिने निर्णय भएको गृहमन्त्रालयले जानकारी दिएको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले पुस २७ गते पृथ्वी