बुधबार, कार्तिक १९ गते २०८३
images
images

मनकामना जाँदै गरेको बस नवलपुरमा दुर्घटना, पाँच जनाको मृत्यु घाइते सबैको सनाखत

एक्सप्रेस पाना
कार्तिक १३, २०७९ आइतबार
  • 186
    SHARES
  • मनकामना जाँदै गरेको बस नवलपुरमा दुर्घटना, पाँच जनाको मृत्यु घाइते सबैको सनाखत

    पाल्पाबाट गोरखाको मनकामनाका लागि छुटेको बस दुर्घटना हुँदा मृत्यु भएका ५ जनाकै सनाखत भएको छ। जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार आइतबार बिहान ४ बजे नवलपुरको बुलिङटारमा ना ६ ख ७५८० नम्बरको बस दुर्घटनामा परेको थियो। 

    images

    सो बसमा सवार चालक र सहचालकसहित ३० जना घाइते भएको प्रहरीले जानकारी दिएको छ। मनकानमना दर्शन गर्न गएका दर्शालु बोकेको बस दुर्घटना भएको थियो।

    पाल्पाबाट मनकामना आउँदै गरेको बस दुर्घटना, ५ जनाको मृत्यु
    जिल्ला प्रहरी कार्यालय नवलपुरले दिएको विवरण अनुसार दुर्घटनामा परेर रम्भा गाउँपालिका–१ का ४१ वर्षीय तारा विक, १७ वर्षीय विनय विक, ६२ वर्षीया धनी विक, ५८ वर्षीया देवी गाहा र स्याङ्जाको गल्याङ नगरपालिका–९ बेलचौरकी वर्ष ४५ की फूलमाया माझीको मृत्यु भएको हो। ५ जनाकै घटनास्थलमा मृत्यु भएको थियो। 

    images

    यी हुन दुर्घटनामा घाइते भएकाहरुः
    ४)    रम्भा-१ का वर्ष १० को कृष्ण केवट
    ५)    रम्भा-१ बस्ने वर्ष १८ को प्रविण सुनार टाउको चोट मध्यम
    ६)    रम्भा-१ बस्ने बस्ने वर्ष २० का रामबहादुर बि.क., टाउकोमा चोट।
    ७)    रम्भा-१ बस्ने वर्ष २१ को रिता बि.क.
    ८)    रम्भा-१ बस्ने वर्ष २५ का कासीराम बि.क.
    ९)    रम्भा-१ बस्ने वर्ष २० का बिशाल बि.क.
    १०)   रम्भा-१ बस्ने वर्ष १ की आइसा बि.क.
    ११)   रम्भा-१ बस्ने वर्ष १६ काअविनाश बि.क.
    १२)   रम्भा-१ बस्ने वर्ष ७ की पुष्पा बि.क.
    १३)   रम्भा-१ बस्ने वर्ष ४७ का मेघनाथ बि.क
    १४)   स्याङ्जा  बेलचौर न.पा.९ बस्ने वर्ष २५ की दिलमाया राना
    १५)   स्याङ्जा बेलचौर-९ बस्ने वर्ष ३ का रविन राना
    १६)   पाल्पा झडेवा बस्ने वर्ष ३२ की सुमित्रा बि.क.
    १७)   रम्भा-१ बस्ने वर्ष १५ की रिमा बि.क.
    १८)   रम्भा-१ बस्ने वर्ष ३२ की सन्जु सुनार
    १९)   रम्भा-१ बस्ने वर्ष ३८ को प्रेम ब.सुनार
    २०)   रम्भा-१बस्ने वर्ष २० को आषिश सुनार
    २१)   रम्भा-१ बस्ने वर्ष २० को बिजय बि.क.
    २२)   रम्भा-१ बस्ने वर्ष ३६ की माया बि.क.
    २३)   स्याङजा गल्याङ-८ बस्ने वर्ष ३५ को मनोजकुमार बि.क.
    २४)   गल्याङ- ९ बस्ने वर्ष ३० की सरिता माझी
    २५)   गल्याङ-८ बस्ने वर्ष ३० की उमाकुमारी बि.क.
    २६)   गल्याङ- ९ बस्ने वर्ष ३१ को रामु राना
    २७)   पाल्पा रम्भा-१ बस्ने वर्ष १२ की अस्मिता सुनार
    २८)   रम्भा-१ बस्ने वर्ष ४७ को ओमबहादुर बि.क.
    २९)   रम्भा-१ बस्ने वर्ष सेती बि.क.
    ३०)  रम्भा-१ बस्ने ४८ को शिव कुमारी बि.क.ढाडमा चोट,मध्यम।