बुधबार, कार्तिक १९ गते २०८३
images
images

नर्सिङ लाइसेन्स परीक्षाको आवेदन खुल्ला

एक्सप्रेस पाना
कार्तिक १८, २०७९ शुक्रबार
  • 205
    SHARES
  • नर्सिङ लाइसेन्स परीक्षाको आवेदन खुल्ला

    नेपाल नर्सिङ परिषद्ले नाम दर्ता (लाइसेन्स) परीक्षा आगामी मंसिर २४ गते सञ्चालन गर्ने भएको छ । परिषद् सूचना जारी गरी नाम दर्ता परीक्षाका लागि आवेदन माग गरेको हो । 

    images

    कार्तिक १८ गतेबाट मंसिर १२ गतेसम्म फारम बुझाउन सकिन्छ । यस्तै, १३ गतेदेखि १६ गतेसम्म दोब्बर दस्तुर तिरेर परीक्षाका लागि आवेदन फारम बुझाउन सकिने परिषद्ले जनाएको छ ।

    परीक्षामा सामेल हुने परीक्षार्थीले प्रवीणता प्रमाण पत्र तह नर्सिङ, बीएससी नर्सिङ हुनुपर्ने, मिडवाइफरीमा स्नातक गरेको हुनुपर्ने सूचनामा उल्लेख गरिएको छ ।

    images

    _UpFzqicnjp.jpg