बुधबार, कार्तिक १९ गते २०८३
images
images

एपिक नेपाल म्युजिक अवार्डको आवेदन खुला

एक्सप्रेस पाना
कार्तिक २०, २०७९ आइतबार
  • 190
    SHARES
  • एपिक नेपाल म्युजिक अवार्डको आवेदन खुला

    काठमाडौँ । चौथो एपिक नेपाल म्युजिक अवार्ड-२०७९ को आवेदन फारम खुला गरिएको छ ।

    images

    ‘नेपाली कला र स्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रबर्धन हाम्रो अभियान’ भन्ने मूल नाराको साथ हुन लागेको चौथो एपिक नेपाल म्युजिक अवार्ड–२०७९ मा गीत संगीतका सम्पूर्ण विधाहरूलाई समेटिने र अवार्ड मुख्य गरी नेपाली लोक गीत संगीतको क्षेत्रमा क्रियाशील एवं नव प्रतिभाका सर्वोकृष्ट रचनाहरूका साथै आधुनिक, पप, लोकपप, पर्ब बिसेष, काठे र देउडा गीतहरूलाई अवार्ड प्रदान गरिने अवार्डकी महासचिव तथा म्युजिक भिडियो निर्देशक बबिता श्रेष्ठले जानकारी गराइन् ।