बुधबार, कार्तिक १९ गते २०८३
images
images

भूकम्पमा परि डोटीमा अहिलेसम्म ६ जनाको मृत्यु

एक्सप्रेस पाना
कार्तिक २३, २०७९ बुधबार
  • 212
    SHARES
  • भूकम्पमा परि डोटीमा अहिलेसम्म ६ जनाको मृत्यु

    काठमाडौँ । गएराती डोटीमा आएको भूकम्पमा परी अहिलेसम्म ६ जनाको मृत्यु भएको छ ।

    images

    बुधबार राति २ बजेर १२ मिनेटमा गएको भूकम्पले पूर्वीचौकी गाउँपालिका ३ को गैरागाउँमा ८ घर भत्किदा ६ जनाको मृत्यु भएको हो । 

    डोटीको खप्तड राष्ट्रिय निकुञ्ज केन्द्र बनाएर ६.६ रेक्टर स्केलको भूकम्पमा परी  पूर्वीचौकी गाउँपालिका ३ अधिकांस घर चर्किएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । 

    images

    भूकम्पमा परी ५ जना घाइते भएका छन् भने २ जना बेपत्ता रहेको प्रहरीले बताएको छ । घाइतेको उपचार तथा बेपत्ताको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले बताएको छ ।