बुधबार, कार्तिक १९ गते २०८३
images
images

फोहोरको थुप्रोमा मृत शिशु भेटियो

एक्सप्रेस पाना
कार्तिक २५, २०७९ शुक्रबार
  • 231
    SHARES
  • फोहोरको थुप्रोमा मृत शिशु भेटियो

    काठमाडौँ । मकवानपुरको हेटौंडामा सालनालसहितको मृत शिशु फेला परेको छ ।

    images

    हेटौंडा उपमहानगरपालिकाले फोहोर जम्मा गरी फाल्ने स्थानमा बोराभित्र प्याक गरिएको अवस्थामा मृत शिशु फेला परेको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार ना ४ त २६९८ नम्बरको ट्याक्टरले फोहोर संकलन गरेर ल्याएको फोहोरको थुप्रोमा शिशुको शव फेला परेको हो ।

    images

    हेटौंडा–१० राप्ती खोला छेउमा आज बिहान ८ बजेको समयमा फोहोरमा बच्चाको शव फेला परेलगत्तै प्रहरीलाई खबर गरेका थिए ।