बुधबार, कार्तिक १९ गते २०८३
images
images

बुद्ध एयरले पनि पोखराबाट नियमित बनारस उडान भर्ने

एक्सप्रेस पाना
कार्तिक २८, २०७९ सोमबार
  • 222
    SHARES
  • बुद्ध एयरले पनि पोखराबाट नियमित बनारस उडान भर्ने

    नेपालका विभिन्न जिल्लासहित भारतमासमेत उडान गर्दै आएको बुद्ध एयरले थप गन्तव्य बिस्तार गर्ने भएको छ । बुद्धले पोखरामा निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएपछि सन २०२३ को जनवरीदेखि हप्तामा तीन दिन पोखरा-बनारस(भारत)-पोखरा उडान गर्ने भएको हो । 

    images

    बुद्ध एयरले एक प्रेस विज्ञप्ति जारी गर्दै हप्तामा आइतबार, मंगलबार र बिहीबार उडान गर्ने जनाएको छ । हाल बुद्धले देशभित्र तथा काठमाडौंबाट बनारस उडान गर्दै आएको छ ।  

    images