बुधबार, कार्तिक १९ गते २०८३
images
images

नविल बैंकमा आगलागी

एक्सप्रेस पाना
कार्तिक ३०, २०७९ बुधबार
  • 224
    SHARES
  • नविल बैंकमा आगलागी

    काठमाडौं । बाँकेको कोहलपुरमा रहेको नविल बैंकको शाखामा आज बिहान ५ बजे  विद्युत् सर्ट भएर आगलागी भएको छ ।

    images

    बैंकमा रहेको कागजपत्रहरु जलेर नष्ट भएको छ । आगो नियन्त्रणका लागि नेपालगंजबाट दमकल बोलाइएको थियो र क्षतिको विवरण संकलन भइरहेको छ । कोहलपुर साझा चोकमा रहेको सो घरको माथिल्लो तलामा नबिल बैंकको शाखा रहेको थियो ।