बुधबार, कार्तिक १९ गते २०८३
images
images

सात लाख घरधुरीमा वर्ल्डलिंकको सेवा

एक्सप्रेस पाना
कार्तिक ३०, २०७९ बुधबार
  • 168
    SHARES
  • सात लाख घरधुरीमा वर्ल्डलिंकको सेवा

    इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकको ग्राहक संख्या सात लाख पुगेको छ । कम्पनीले सात लाख घरमा वर्ल्डलिंक पुगेको जनाएको छ ।

    images

    इन्टरनेट सेवा प्रदायक कम्पनीमा सबैभन्दा बढी ग्राहक वर्ल्डलिंकसँग छ । कम्पनीले आफ्नो सेवालाई केही समयभित्र ७७ जिल्लामा पुर्‍याइने जनाएको छ ।