बुधबार, कार्तिक १९ गते २०८३
images
images

आज हल्का वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना

एक्सप्रेस पाना
मंसिर १, २०७९ बिहीबार
  • 152
    SHARES
  • आज हल्का वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना

    काठमाडौं : तीन प्रदेशमा आज हल्का वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    images

    बिहान देशको पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतः सफा छ।प्रदेश-१ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

    साथै प्रदेश-१, बागमती र गण्डकी प्रदेशको हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ।

    images