बुधबार, कार्तिक १९ गते २०८३
images
images

मतदाता नामावलीमा नाम नभेटिए तत्काल फोन गर्नुस् : निर्वाचन आयोग

एक्सप्रेस पाना
मंसिर ४, २०७९ आइतबार
  • 152
    SHARES
  • मतदाता नामावलीमा नाम नभेटिए तत्काल फोन गर्नुस् : निर्वाचन आयोग

    काठमाडौं । आज भइरहेको प्रतिनिधिसभा तथा प्रदेश निर्वाचनका क्रममा मतदाता नामावलीमा नाम नभेटिए तत्काल फोन गर्न निर्वाचन आयोगले आग्रह गरेको छ ।

    images

    मतदाता नामावलीमा नाम नभेटिए आयोगको कल सेन्टरमा रहेको निःशुल्क टोल फ्री नम्बर ११०२ मा फोन गर्न सकिने आयोगले जनाएको हो। 

    मतदाता नामावलीबारेको समस्या त्यहाँबाट उचित रूपमा समाधान गरिनेसमेत आयोगले उल्लेख गरेको छ । 

    images