बुधबार, कार्तिक १९ गते २०८३
images
images

सिन्धुपाल्चोकमा ४३.७० प्रतिशत मतदान

एक्सप्रेस पाना
मंसिर ४, २०७९ आइतबार
  • 190
    SHARES
  • सिन्धुपाल्चोकमा ४३.७० प्रतिशत मतदान

    आज जारी मतदानका क्रममा जिल्लामा २ बजेसम्ममा ४४ प्रतिशत मत खसेको छ ।

    images

    प्रमुख जिल्ला अधिकारी बेधनिधि खनालका अनुसार मतदान कार्य छिटपुट घटनाबाहेक शान्तिपूर्ण रहेको छ ।

    जिल्ला निर्वाचन अधिकारी विकास शर्मा रिजालले एक अस्थायीसहित एक सय ४६ मतदानस्थलमा मतदान सुरु भएको बताउनुभयो । ती स्थलका तीन सय २१ मतदान केन्द्रमा मतदान जारी रहेको हो । दुई प्रतिनिधिसभा तथा चार प्रदेशसभा निर्वाचनका लागि सिन्धुपाल्चोकमा जम्मा दुई लाख ६० हजार दुई सय ७३ मतदाता छन् ।

    images