सिन्धुपाल्चोक । आज जारीमतदानमा सिन्धुपाल्चोक जिल्लामा ३ बजे सम्ममा ५० प्रतिशत १,३०,१४२ मत खसेको छ ।
प्रमुख जिल्ला अधिकारी बेधनिधि खनालका अनुसारमतदान कार्य छिटपुट घटनाबाहेक शान्तिपूर्ण रहेको छ । जिल्ला निर्वाचन अधिकारी विकास शर्मा रिजाललेएक अस्थायीसहित एक सय ४६ मतदानस्थलमा मतदान भैरहेको बताउनुभयो ।
ती स्थलका तीन सय२१ मतदान केन्द्रमा मतदान जारी रहेको हो । दुई प्रतिनिधिसभा तथा चार प्रदेशसभानिर्वाचनका लागि सिन्धुपाल्चोकमा जम्मा दुई लाख ६० हजार दुई सय ७३ मतदाता छन् ।
.jpg)


