बुधबार, कार्तिक १९ गते २०८३
images
images

एनआइबिएल क्यापिटलले माग्यो कर्मचारी

एक्सप्रेस पाना
मंसिर ७, २०७९ बुधबार
  • 233
    SHARES
  • एनआइबिएल क्यापिटलले माग्यो कर्मचारी

    एनआइबिएल क्यापिटलले कर्मचारी माग गरेको छ । कम्पनीले एक सुचना प्रकाशित गर्दै कर्मचारी आवश्यक रहेको जनाएको हो । कम्पनीले हेड लिगल एण्ड कम्प्लेन्स पदमा १ जना कर्मचारी माग गरेको छ । 

    images

    सो पदमा आवेदन दिनको लागि स्नाकोत्तर तह उत्तिर्ण गरेको हुनुपर्ने जनाएको हो । इच्छुक तथा योग्य व्यक्तिले कम्पनीको इमेल मार्फत आवेदन दिन सक्नेछन् ।

     

    images