बुधबार, कार्तिक १९ गते २०८३
images
images

चिसो बढ्दै, तराईमा बाक्लो हुस्सु

एक्सप्रेस पाना
मंसिर ८, २०७९ बिहीबार
  • 191
    SHARES
  • चिसो बढ्दै, तराईमा बाक्लो हुस्सु

    जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पश्चिम तथा मध्य पहाडी तथा तराईका थोरै स्थानहरूमा हुस्सु लागेको तथा बाँकी  भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। 

    images

    तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन अनुरोध छ। बिहीबार प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी  भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। शुक्रबार पनि देशभर मौसम सामान्यतया सफा रहनेछ।