बुधबार, कार्तिक १९ गते २०८३
images
images

११ गतेदेखि सवारी चालक अनुमतिपत्रको आवेदन खुल्ने

एक्सप्रेस पाना
मंसिर ९, २०७९ शुक्रबार
  • 180
    SHARES
  • ११ गतेदेखि सवारी चालक अनुमतिपत्रको आवेदन खुल्ने

    काठमाडौं । रोकिएको सवारी चालक अनुमतिपत्रको आवेदन मंसिर ११ (आइतबार) बाट खुल्ने भएको छ ।

    images

    याताायात व्यवस्था विभागले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मंसिर १ देखि अनलाइन आवेदन स्थगन गरेको थियो । स्थगन भएको अनलाइन आवेदन प्रक्रिया आइतबार मंसिर ११ बाट सुरु हुुने विभागले जनाएको छ ।