बुधबार, कार्तिक १९ गते २०८३
images
images

कस्तो छ आजको मौसम ?

एक्सप्रेस पाना
मंसिर ११, २०७९ आइतबार
  • 183
    SHARES
  • कस्तो छ आजको मौसम ?

    काठमाडौं । आइतबार बिहान पश्चिमी उच्च पहाडी भू-भागहरुमा आंशिक बदली रहेको छ । देशका अन्य भू-भागमा भने मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    images

    आइतबार दिउँसो भने प्रदेश-१ र बागमती प्रदेशका पहाडी भू-भागका केही स्थानमा आंशिक बदली हुने भएको छ । त्यस्तै, बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहनेछ। आइतबार राति भने प्रदेश-१ र बागमती प्रदेशको पहाडी भू-भागका केही स्थानमा आंशिक बदली हुनेछ ।

    साथै बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा भएको महाशाखाले जनाएको छ ।

    images