बुधबार, कार्तिक १९ गते २०८३
images
images

आज मौसम सफा

एक्सप्रेस पाना
मंसिर १२, २०७९ सोमबार
  • 199
    SHARES
  • आज मौसम सफा

    काठमाडौं । आज बिहान देशका उच्च पहाडी भू-भागहरूमा आंशिक बदली रहेको छ । साथै अन्य भू-भागमा भने मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    images

    सोमबार दिउँसो भने प्रदेश-१, बागमती प्रदेश, र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा आंशिक बदली हुनेछ । त्यस्तै, बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहनेछ ।

    सोमबार राति भने प्रदेश १ र बागमती प्रदेशका पहाडी भू-भागका केही स्थानमा आंशिक बदली हुने भएको छ । त्यस्तै, बाँकी भूभागमा भने मौसम सामान्यतया सफा हुने महाशाखाले जनाएको छ ।

    images