बुधबार, कार्तिक १९ गते २०८३
images
images

यी निर्माण कम्पनी परे प्रधानमन्त्री कार्यालयको कालो सूचीमा (नामावली सहित)

एक्सप्रेस पाना
मंसिर १४, २०७९ बुधबार
  • 253
    SHARES
  • यी निर्माण कम्पनी परे प्रधानमन्त्री कार्यालयको कालो सूचीमा (नामावली सहित)

    कानुन बमोजिम काम नगर्ने निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालो सूचीमा राखिएको छ। 

    images

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले सरकारी नियमानुसार काम नगर्ने व्यवसायी तथा आपूर्तिकर्तालाई एक वर्षदेखि दुई वर्ष ६ महिनासम्मका लागि कालो सूचीमा राखिएको हो। 

    कालो सूचीमा राखिएका कम्पनीले सो अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन्।

    images

    014414188kalo_suchi-1669773642.jpg