बुधबार, कार्तिक १९ गते २०८३
images
images

त्रिपुरेश्वरमा शहीदप्रति राखेपको श्रद्धाञ्जली

एक्सप्रेस पाना
माघ १६, २०७९ सोमबार
  • 211
    SHARES
  • त्रिपुरेश्वरमा शहीदप्रति राखेपको श्रद्धाञ्जली

    काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले शहीद दिवसका अवसरमा त्रिपुरेश्वरस्थित राखेप हातामा रहेको शहीद दशरथ चन्दको शालिक रहेको स्थानमा कार्यक्रम कार्यक्रम आयोजना गरेको छ । ।

    images

    राखेपका उपाध्यक्ष शिव कोइराला, सदस्य-सचिव टंकलाल घिसिङ, सदस्य अञ्जन धमला, विभागीय प्रमुख, शाखा प्रमुख, कर्मचारीलगायतले शहीद चन्दको शालिकमा पुष्पगुच्छा चढाईं श्रद्धाञ्जली अर्पण गरेका थिए ।

    त्यसअघि ज्ञात अज्ञात शहीदको सम्झनामा १ मिनेट मौन धारण गरिएको थियो ।

    images