शुक्रबार, भाद्र २६ गते २०८३
images

एनआईसी एशिया बैंकद्धारा भूकम्प प्रभावित क्षेत्रमा राहत सहयोगका ५१ लाख सहयोग

एक्सप्रेस पाना
कार्तिक २०, २०८० सोमबार
  • 385
    SHARES
  • एनआईसी एशिया बैंकद्धारा भूकम्प प्रभावित क्षेत्रमा राहत सहयोगका ५१ लाख सहयोग

    एनआईसी एशिया बैंक लिमिटेडले जाजरकोट भूकम्पबाट प्रभावितहरुको लागि उद्दार तथा राहत वितरण गर्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप राहत उद्दार कोषमा रु. ५१ लाख नगद सहयोग प्रदान गरेको छ।

    images

    उक्त रकम बराबरको चेक बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले प्रधानमन्त्री पुष्पकमल दाहाललाई  सोमबार हस्तान्तरण गरेका छन्।

  • सम्बन्धित विषय:

  • # NIC ASIA
  • # एनआईसी एशिया बैंक