मंगलबार, श्रावण १२ गते २०८३
images
images

नेपाली जनसम्पर्क समिती क्यानाडाद्वारा बिदेश बिभाग गठन

एक्सप्रेस पाना
मंसिर २, २०८० शनिबार
  • 544
    SHARES
  • नेपाली जनसम्पर्क समिती क्यानाडाद्वारा बिदेश बिभाग गठन

    नेपाली जनसम्पर्क समिती क्यानाडाले बिदेश बिभाग गठन गरेको छ। 

    images

    सभापति बुद्धि प्रकाश वलीले नेपाली जनसम्पर्क समिती क्यानाडाका उपसभापती मुक्ती राज पौडेललाई बिदेश बिभागको प्रमुख संयोजकत्वमा जिम्मेवारी दिएको छ ।

    आज बसेको बैठकबाट पौडेलको संयोजकत्वमा नौ सदस्य समिती रहने गरी नेपाली जनसम्पर्क समिती क्यानाडाको बिदेश बिभाग गठन गरेको छ। 

    images

    बिदेश बिभागमा प्रमुख सम्योजक मुक्ती राज पौडेल, उप प्रमुख कृष्ण रेग्मी, सदस्य सचिब राज कुमार गुरुङ्ग, खुम जङ बस्नेत, सदस्य दिपक बुढाथोकि योगेश सापकोटा, प्रसुन सिन्जाली मगर, गणेश अधिकारि, सिरि सत्याल रहेका छन्।

    No description available.

    बिगतमा  महामन्त्रि बसन्त कार्की सम्योजक: नव आगन्तुक विधार्थीको सहायता डेस्क, रिता बुर्लाकोटी - केन्द्रिय  सदस्य, सम्योजक: नेपाल सांस्कृतिक संघ क्यानाडा शाखा, रस्मी थापा- केन्द्रिय सदस्य सम्योजक: नेपाल महिला संघ क्यानाडा, कालिका प्रसाद भण्डारी -उप सभापति, सम्योजक : मुल्यानकन तथा अनुशासन समिती, कुसल घिमिरे-उप सभापति सम्योजक- संगठन बिभाग, डा. जितु उपध्याय -उप सभापति सम्योजक: निती तथा प्राशिक्षण  बिभाग, शैलेन्द्र चापागाइ- उप सभापति सम्योजक: प्रवास एबम एन आर एन बीभाग निम्न अनुसारको बिभाग र समिती गठन भईसकेको र बाँकी बिभाग गठन गर्दै सबै बिभागलाई चाडै पूर्णता पाउने जानकारी नेपाली जनसमपर्क समिति क्यानडाले प्रेस बिज्ञप्ति मार्फत जानकारी गरेको छ।