बिहीबार , कार्तिक २० गते २०८३
images
images

नेपालको शानदार बलिङ

एक्सप्रेस पाना
फाल्गुण ५, २०८० शनिबार
  • 223
    SHARES
  • नेपालको शानदार बलिङ

    काठमाडौँ । आईसीसी विश्वकप लिग–२ क्रिकेट अन्तरगत त्रिकोणात्मक शृङ्खलाको दोस्रो खेलमा नेपालले राम्रो बलिङ प्रदर्शन गरेको छ ।

    images

    नेपालले नेदरल्यान्ड्सलाई १ सय ३७ रनमा सीमित गर्न सफल भएको हो । टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्स ३९ ओभरमा अलआउट भयो । नेदरल्यान्ड्सका लागि कप्तान स्कट एडवार्ड्सले सर्वाधिक ३३ रन बनाए ।

     नेपालका लागि कुशल भुर्तेलले ४ विकेट लिए भने ललित राजवंशीले २ विकेट लिए । सोमपाल कामी र रोहित पौडेलले १–१ विकेट लिए । केहि बेरमा नेपालले १३८ रनको लक्ष्यसहित जवाफी व्याटिङ सुरु गर्नेछ । 

    images