काठमाडौं । त्रिदेशीय टी-२० क्रिकेट सिरिजको फाइनलमा नेदरल्याण्ड्सविरुद्ध नेपालले दोस्रो विकेट गुमाएको छ ।
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपालका कप्तान रोहित पौडेल १९ बलमा २५ रन बनाउँदै आउट भएका हुन् ।
उनले आसिफसँग तेस्रो विकेटका लागि ५९ रनकको साझेदारी गरेका छन् । टस जितेर पहिले नेपालले पहिले ब्याटिङ गरिरहेका हो ।
.jpg)


